Course Description
यस पाठ्यपुस्तक एवं कार्यपुस्तिका भिमसेनथापा गाउँपालिकाकाे स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि कक्षा ५ सम्मकाे हाे । साथै संशाेधन सहितकाे पाठ्यक्रम समेत यहाँ रहेकाे छ । यस पाठ्यपुस्तक एवं कार्यपुस्तिका शिक्षक एवं विद्यार्थीहरुका लागि सहज रुपमा प्रयाेग गर्न सकियाेस भनी व्यवस्थित रुपमा प्रयाेग गर्न मिल्ने गरि तयार गरिएकाे छ । यसमा निम्न एकाइहरु रहेका छन् :
एकाइ- एक: ऐतिहासिक तथा सामाजिक अवस्था
एकाइ- दुई: स्थानीय संघसंस्थाहरु
एकाइ- तीन: स्थानीय वातावरण, मूल्यमान्यता र सकारात्मक व्यवहार
एकाइ- चार: आर्थिक क्रियाकलाप
एकाइ- पाँच: स्थानीय प्रविधि
एकाइ- छ: योगध्यान, खेलकुद र शारीरिक सुस्वास्थ्य
एकाइ- सात: लोक संस्कृति
एकाइ- आठ: प्रकोप तथा विपद् व्यवस्थापन
Chapters
Instructor
Shree Krishna Acharya
Teacher/FacilitatiorIt's me Shree Krishna Acharya. Permanent Community teacher. I have passed MPhil in Mathematics Education from Kathmandu University. MTOT ICT trainer of Government of Nepal.